BUSINESS TODAY (2075/2/29) - NEWS 24
Описание
PRIZMSPACEBOT CONTINUES TO JOY. DO YOU STILL THINK? ))) PRIZMSPACEBOT BOT OVERVIEW CHECK IN PRIZMSPACEBOT ПРОДОЛЖАЕТ РАДОВАТЬ. А ТЫ ВСЁ ЕЩЁ ДУМАЕШЬ ? )) ОБЗОР БОТА PRIZMSPACEBOT
РЕГИСТРАЦИЯ
सुरुवातमा हेडलाइन्स् ।१. ८ प्रतिशतको आर्थिक बृद्धि हुँदै गर्दा साढे ६ प्रतिशतमा मूल्य बृद्धि कायम गर्नु चुनौतीपूर्ण रहेको राष्ट्र बैंकका गभर्नर नेपालको भनाई, मौद्रिक नीतिमार्फत पुर्नकर्जाको सीमा बढाउन माग ।
२. अबदेखि सरकारी संस्थानको खाता बाणिज्य बैंकमा मात्रै, तत्कालै १२ अर्ब तरलता थपिने बैंकर्स संघको प्रष्टोक्ति ।
३. जोरपाटीको गोकर्णेश्वरस्थित ब्लु पाइन मिनरल वाटर कम्पनीले उत्पादन गरेको पानीमा झिंगा भेटियो, पानीको परीक्षण गरिने ।
४. विकास निर्माणलाई ओझेल पार्ने जोकोहीलाई कारवाही गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको चेतावनी, विकास र समृद्धिको लक्ष्यमा अवरोध सह्य नहुने ।
५. र, मंगलबार शेयर बजारमा १ दशमलव ९३ अंकको गिरावट, लगानीकर्ताद्धारा पूँजीबजार मैत्री मौद्रिक नीतिको अपेक्षा ।
SUBSCRIBE
WEBSITE : http://www.news24
Комментарии